बिहिबार, बैशाख १३, २०८१

राज र बर्षाको अभिनयमा सुगमको ‘म यस्तो गीत गाउँछु बजारमा आउँदै

काठमाडौं भाद्र ७ ,
चर्चित गायक सुगम पोखरेलको स्वर भएको ‘म यस्तो गीत गाउँछु’को म्युजिक भिडिओ आगामी शुक्रबार रिलिज हुने भएको छ। सुगम र सुष्मा विश्वकर्माको युगल स्वर रहेको प्रस्तुत म्युजिक भिडिओमा राज कटुवाल र बर्षा सिवाकोटीको अभिनय रहेको छ ।

रोशन पाण्डे निर्मित म्युजिक भिडिओमा सत्यराज चौलागाँइको शव्द र सरोज पोखरेलले संगीत रहेको छ भने रामजी लामिछानेको निर्देशनमा उदयराज चौहान एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको छ त्यस्तै ए वान स्टुडियोमा तयार गरेको यो म्युजिक भिडिओको रेकर्डिङमा राजेश श्रेष्ठ रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।