शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनको कार्यविधि

काठमाडौ साउन २२,
सत्ता सञ्चालनका लागि गठित कार्यदलले आज सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाएको छ

प्रतिवेदनमा सयुक्त सरकारको साझा न्यूनतम् कार्यक्रमका मुख्य बुँदाहरुमा सयुक्त सरकारका प्राथमिकताहरु तथा नीति तथा कार्यक्रम लाई समेत समेटिएको कार्यदलले जनाएको छ। त्यस्तै कार्यदलको अवधारण अनुरुप केही दिनभित्रै मन्त्री परिषदको विस्तार समेत हुने जनाइएको  छ ।

कार्यविधिको पूर्णपाठ: 

काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरू काँग्रेस नेता डा। मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।