शुक्रबार, बैशाख ७, २०८१

पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोभिड सङ्क्रमण, मृतकको सख्या १०हजार नाघ्यो

काठमाडौ साउन २२,
पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पिसिआर परीक्षण र छ हजार १८२ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार २९९ जना गरि कुल ३ हजार ७२९जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले  जनाएको  छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमित निको भएको जनाउनुको अलावा सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको जानकारीदिएको छ । आज पुष्टि भएक मृतक संक्रमितसंगै नेपालमा कोभिडका कारण मृत्युह ुनेको सख्या १० हजार १९ पुगेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु