शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं भाद्र १४ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार २३३ जनाको पिसिआर र २ हजार २९५ जनाको एन्टीजेन परीक्षणको क्रममा क्रमस कुल २ हजार २९५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका थप ९०६ जना रहेको मन्त्रालयले जनाएको छ । यसमध्ये काठमाडौं ६६५ जना ,ललितपुरमा १३८ र भक्तपुरका १०३ जना रहेको जनाएके छ ।

त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार १४६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु