बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा ८३ सहित देशभर १ हजार ४३३ खोप केन्द्र थपियो

पछिल्लो तथ्याङ्क:  गत वर्षका माघ १४ देखि हालसम्म पहिलो डोज लगाउनेको सख्या ४४ लाख ३ हजार २१ जनाले पहिलो डोज र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्राको खोप डोज लगाए

काठमाडौं, साउन २३ ,
कोभिड विरुद्धको खोप लगाउनेको खोप लगाउने खोप केन्द्रमा बढ्दो भिडलाइ दृष्टिगत गर्दै देशभर १ हजार ४३३ खोप केन्द्र थप गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थप गरिएको खोप केन्द्रसंगै कुल खोप

न्द्रको सख्या देशभर ४ हजार ४२२ रहेको जानकारीदिदै अवका दिनमा खोप लिन कालागि भिडभाड गर्न आवश्यक नरहेको बताउनुभएको के छ । यसअघि देशभर दुई हजार ९८९ खोप केन्द्र सञ्चालनमा रहेको थियो ।

त्यस्तै उहाँँले भोलीका दिनमा पनि खोप केन्द्र थप गर्दै लैजाने तयारी रहेको जानकारी दिदै देशैभर थप  गएिका खोप केन्द्र मध्ये काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरिएको योसंगै उपत्यकामा १४१ खोप केन्द्रबाट खोप लगाउने कार्य भइरहेको बताउनभयो ।

नेपालमा गत वर्षको माघ १४ गतेदेखि नेपालमा सरकारले कोभिड विरुद्धको खोप अभियान शुरु गरेको र त्यो अभियान आजको मितिसम्म आइपुग्दा पहिलो डोज लगाउनेको सख्या ४४ लाख ३ हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।