मङ्लबार, अशोज १२, २०७८

सिंगिंङ्ग रियलियटी शो इंडियन आइडल १२औं संस्करणको ट्रफी पवनदिपलाइ

काठमाडौ साउन ३२,

सिंगिंङ्ग रियलियटी शो इंडियन आइडलको १२औं संस्करणको विजेता उतराखण्डका पवनदिप राजनले जितेका छन भने दोस्रो र तेस्रो स्थानमा क्रमस अरुणिता कांजीलाल र सायली कांबलेले जितेकी छिन । आइतवार मध्यान्ह १२ बजे देखि राती १२ बजे सम्म् पूरा १२ घण्टा चलेको उक्त रियलियटी शो मार्फत भारतको चर्चित कार्यक्रम इंडियन आइडलको जिेता घोषित गरिएकोहो ।

सुमधुर गायन संगै विभिन्न वाद्यवादनमा समेत ससक्त रहेका पवनदीप राजन विजेता घोषितभएसंगै इंडियन आइडल ट्रफीसाथै २५ लाख रुपये को चेक र कार समेत पुरस्कार पाएका छन । प्रतियोगितामा पवनदीप राजन, अरुणिता कांजीलाल, सायली कांबले, मोहम्मद दानिश, शनमुखप्रिया र निहाल तारोवीच इंडियन आइडल १२औ संस्करणका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये निर्णायकत्रय हिमेश रेशमिया, सोनू कक्कड़ रअनु मलिकको निर्णयसंगै जनताको भोटबाट

पहिलो स्थानमा पवनदीप राजन दास्रोमा अरुणिता कांजीलाल तेस्रोमा सायली कांबले, चौथौंमा मोहम्मद दानिश, पाचौं र छठौं स्थानमा निहाल तारो रशनमुखप्रिया रहेका घोषणा गरिएको थियो । सिंगिंङ्ग रियलिटी शोको विजेता घोषणा पूर्व जावेद अली, मनोज मुंतशिर, उदित नारायण झा , कुमार सानू र अल्का याग्नि जस्ता ख्याती प्राप्त गायक गायीका समेतले आआफ्नो प्रस्तुति दिएका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु