बिहिबार, बैशाख ६, २०८१

मन्त्रिमण्डल विस्तारका विषयगत एजेन्दामा प्रम देउवा र प्रचण्डबीच विशेष भेटवार्ता

काठमाडौं भाद्र १२,
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भएको भेटवार्ताको क्रममा मन्त्रिमण्डल विस्तार लगायतका मुलुकको पछिल्लो समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन सरकार गठन भएको लामो समय व्यतित भइसक्दा पनि मन्त्री परिषद विस्तार हुन नसक्दा चौतर्फी सरकारको आलोचना भएसंगै उहाँहरुवीचआज भएके भेटवार्तालाइ अर्थपूर्ण भएको र एकाध दिमानै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयगत एजेन्दामा विस्तृतरुपमा छलफल भएको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु