मङ्लबार, अशोज १२, २०७८

बढ्दो संक्रमितको रफ्तार: उपत्यकामा मात्रै थपियो १ हजार २७९ जना कोभिड सङ्क्रमित

काठमाडौं साउन २०,
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामामात्र १ हजार २७९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका कोभिड संक्रमित मध्ये काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु