बिहिबार, साउन २६, २०७९

थप ३ हजार ७५ जनामा कोभिड संक्रमण, ३३ संक्रमितको मृत्यु

काठमाडौं भाद्र ३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ९४६ जनाको पिअिसार र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षणको क्रममा थप ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा २ हजार ३२१ र एन्टीजेन परीक्षणमा ७५४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै यसवीचमा २ हजार १२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। साथै देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको जनाउदै मन्त्रालयले यसमध्ये ७३९ जनाको आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत जनाएके छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु