बुधबार, मंसिर १५, २०७८

थप २ हजार ४३३ जनामा संक्रमण पुष्टि, २६ को मृत्यु

काठमाडौं भाद्र १०,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ७०२ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ५२ र ४ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जना गरि २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार भएसंगै जनाको पिसिआर र एन्टीजेन गरि कुल १४ हजार ३७४ जनामा कोभिड परीक्षणमा गरिएको थियो ।

त्यस्तै यसवीचमा १ हजार ९२९ जना संक्रमित डिस्चार्ज भएका छन् भने २६ एक जना संक्रमितको मृत्यु भएको छ। साथै कुल संक्रमित मध्ये देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको जनाउदै मन्त्रालयले तीमध्ये ६२० जनाको आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु