शनिबार, मंसिर ११, २०७८

कोभिडको कहर : राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

काठमाडौं भाद्र ३ ,
राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको ६७ बर्षको उमेरमा कोभिड संक्रमणका कारण निधन भएको छ । नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत रहेका शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । संविधानसभा सदस्य समेत रहिसकेका शेरचन विज्ञापन बोर्डको जिम्मेवारीमा समेत रहेका छन ।

शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । आज विहान ११ वजे पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा शेरचनको अन्तिम संस्कार गरिने परिवारिक स्रोतलाइ उदृत गर्दै राजधानी कर्मीले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु