शुक्रबार, बैशाख ७, २०८१

आजैमात्र उपत्यकामा थपिए १ हजार ३३ कोभिड संक्रमित

काठमाडौ भाद्र १,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५६५ जनाको पिअिसार परीक्षण र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षणको क्रममा थप ३ हजार २७४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पुटिभएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा १ हजार ३३ कोभिड संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्ते मन्त्रालयले थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७३ यसैगरी ललितपुरमा २१९ र भक्तपुरमा १४१ जना संक्रमित रहेको जनाएको छ।