मङ्लबार, अशोज १२, २०७८

ज्ञानोदयका विधार्थीहरुलाइ हेपाटाइटिस विरुद्ध पहिलो खोप

काठमाडौं साउन १३,
विश्व हेपाटाइटिस दिवसको अवसरमा ज्ञानोदय पूर्व विधार्थी समाज नेपाल [ज्ञान] को आयोजना सोहि विद्यालयका विभिन्न तह र तप्कामा अध्यनरत १३५ जना विधार्थीहरुलाइ हेपाटाइटिस विरुद्ध पहिलो खोप लगाइएकोछ ।

मार्क इन्टरनेसनल किड्नी सेन्टर, लाइन्स क्लब अफ काठमाडौ करपरेट नेपाल, नेपालीज सोसाइटी अफ डक्टर्ज फ्रम बङलादेशको सहयोगमा सञ्चालित उक्त खोप कार्यक्रममा हेपाटोट्रोपिक भाइरसका कारण हुने संक्रमण पछि कलेजो सुन्निने जस्तो गम्भीर समस्याबाट   बच्न र बचाउन अपनाइनुपर्ने सावधानीको विषमा समेत अभिमुखिकरण दिइएको थियो ।

त्यस्तै हेपाटाइटिस विरुद्ध पहिलो खोप लिएको १ महिना पछि दोस्रो खोप तथा त्यसको ५ महिना पछि तेस्रो अथवा अन्तिम खोप लगाउनु पर्ने र त्यसपश्चात हेपाटाइटिसको संक्रमनबाट जोगिन सक्ने बताइएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु