शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं साउन ११,
मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरि आव्हान भएको  मन्त्रिपरिषद्को बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रण लगायतका विषय केन्द्रित हुने सम्वद्ध पक्षले जनाएकोछ।