शनिबार, बैशाख ८, २०८१

थप १ हजार ५३९ जनामा कोभिड सङ्क्रमण , सङ्क्रमणका कारण १८ को मृत्यु

काठमाडौं साउन १०,
पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल े जनाएके छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएकेछ ।

यस्तै म्नत्रालयले यसवीचमा ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारीदिदै वितेको २४ घण्टामा २ हजार ५० जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएको छ । साथै यसवीचमा सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको र योसँगै मृतकका े सख्या ९ हजार ७१३ पुगेको जनाकारीदिएको छ।