मङ्लबार, अशोज १२, २०७८

थप १ हजार ५३९ जनामा कोभिड सङ्क्रमण , सङ्क्रमणका कारण १८ को मृत्यु

काठमाडौं साउन १०,
पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल े जनाएके छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जनाएकेछ ।

यस्तै म्नत्रालयले यसवीचमा ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारीदिदै वितेको २४ घण्टामा २ हजार ५० जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएको छ । साथै यसवीचमा सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको र योसँगै मृतकका े सख्या ९ हजार ७१३ पुगेको जनाकारीदिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु