मङ्लबार, बैशाख ११, २०८१

युरोकप फुटबलको उपाधि इटालीलाइ

काठमाडौं असार २८,

युरोकप फुटबलको उपाधि इटालीले जितेका छन । गएराती भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरोकप फुटबलको उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो ।