शुक्रबार, चैत्र १६, २०८०

थप दुई हजार ३९१ जनामा कोभिड संक्रमण , २५ को मृत्यु

काठमाडौं साउन ११,
पछिल्लो २४ घण्टामा थप दुई हजार ३९१ जनामा कोभिड संक्रमणपुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएके छ। मन्त्रालयका देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि जनाएको छ ।

त्यस्तै यसवीचमा ५ हजार २५ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा १ हजार ३० जनामा सङ्क्रमण देखिएको जनाउदै यसवीचमा १हजार ६८६ जना कोभिड संक्रमित २४ घण्टामा सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको र योसँगै मृतकको सख्या ९ हजार ७३८ पुगेको मन्त्रालयले जनाएकोछ ।