शनिबार, बैशाख ८, २०८१

उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन कायम राख्ने प्रजिअ बैठकको निर्णय

काठमाडौं साउन १०,
उपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्र बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन कायम राख्ने निर्णय गरेको छ । यद्यपी निषेधाज्ञा थप गरिएपनि जारी निषेधाज्ञाको समयमा यसअघि लागु रहेको प्रावधाननै कायम गरिएको छ ।

स्मरण रहोस उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको निषेधाज्ञाको पछिल्लो श्रृखलाको समयसिमा आज राति १२ पछि सकिँदैछ ।