मङ्लबार, बैशाख ४, २०८१

अविरल वर्षा संगै कालिमाटीको मुख्य सडकनै जलमग्न

काठमाडौं असार १८
अविरल वर्षा संगै सडक निकासको उचित व्यवस्थापन हुन नसक्दा शुक्रवार काठमाडौं महानगर वडा न १३ कालिमाटीको मुख्य सडक जलमग्न भएको छ ।असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन सडक निकासबाट पानीको सहज निकास नहुँदा मुख्य सडकनै जलमग्न भएको हो ।

त्यस्तै सडक आसपासका क्षेत्रमा जम्मा भएको प्लाष्टिकजन्य फोहोरको डुङ्गगुरका कारण पनि सडक जलमग्न भएको बताउदै स्थानीयले मुख्य सडकमा यसरी पानी जम्दा सडक यात्रु र सवारी दुवैलाइ आफ्नो गनतव्यमा पुग्न निकै असहज भएको थियो ।  फोटो: सुनिला महर्जन  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु