मङ्लबार, अशोज १२, २०७८

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

काठमाडौं साउन १०,
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गुर्नभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रम देउवाले मन्त्री परिषद  विस्तार गर्ने क्रममा तत्काललाइ राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गर्नु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने स्वयम आफैले राख्नु भएको  छ।यसैवीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ कांग्रेसका तर्फबाट समानुपातिक सांसदसंगै शिक्षा व्यवसायी हुन । त्यस्तै उनले आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ लिने कार्यक्रम रहेको थाहा भएको छ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु