शनिबार, कार्तिक ६, २०७८

भेरोसेल खोपको मौज्दात सकिएसंगै खोप अभियान स्थगित :स्वास्थ्य कार्यालय

काठमाडौं साउन १ ,
काठमाडौंमा विगत चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन गरिएको थियो ।

अर्को सूचना नभएसम्मका लागि शनिवार खोप लगाउने कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंको जारी सूचनाम उल्लेख गरिएको छ। भेरोसेल खोपको मौज्दात सकिएपछि खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य कार्यालयको जनाउ रहेको छ ।

पछिल्लो पटक सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई खोपको पहिलो मात्रा लगाउन प्राथमिकरण गरिएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु