मङ्लबार, अशोज १२, २०७८

पत्रकार पन्तलाइ कोभिड विमा बापतको रकम हस्तान्तरण

काठमाडौं साउन ८,
मिसन मिडिया क्लवले पत्रकार महासंघ ललितपुका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाइ कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।  महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लवका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेको पत्रकार पन्तलाइ कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै यसअघि कल्वले संक्रमित पत्रकारलाइ जनही रू एकलाख रुपैया उपलब्ध गराउदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसार समितिले स्थापना गरेको कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि कल्वको तर्फबाट विमित पत्रकारसंग रु दश हजार कट्टी गर्दै विमा रकम हस्तान्तरण गरेको हो ।

प्रदेश समितिको प्रथम कार्य समितिमा महासचिवको जिम्मेवारी लिदै गर्दा झाको अगुवाइमा महासङ्घ उपत्यका प्रदेश समिति आवद्ध प्रदेश मातहत रहेका जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको पत्रकार कोभिड बीमा’ गरेको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा प्रदेश कार्यसमिति सदस्यद्दय प्रवीन श्रेष्ठ , घश्याम अधिकारी र फोटो पत्रकार अनुप प्रधानको उपस्थिती रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु