मङ्लबार, अशोज १२, २०७८

काष्ठमण्डपमा गजुर छाउनका लागि गजुर काष्ठमण्डप परिसर ल्याइयो

काठमाडौं साउन १४ ,
अनुप प्रधान
०७२ सालको भूकम्पले क्षतिग्रस्त काठमाडौंको आधारस्तम्भ काष्ठमण्डप पुननिर्माणको करिव करिव अन्तिम चरणमा उन्मुख रहेको छ। यसै क्रममा आज काष्ठमण्डपमा गजुर छाउनका लागि काष्ठमण्डप परिसरमा ल्याइएको छ ।
नेपाली सेनाको सहयोगमा बाजा गाजा सहितको लावा लस्करले आज मध्यान्नको शुभ साइतमा गजुर ल्याउने कार्य सम्पन गरिएको गरिएको हो। तन्त्र साधना सहितको आवश्यक पूजा विधि पछि करिव दुइ महिनाको अन्तरालमानै गजुर छाउने कार्यलाइ पूर्णता दिने तयारी रहेको बुझिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु