काठमाडौं साउन १४ ,
अनुप प्रधान
०७२ सालको भूकम्पले क्षतिग्रस्त काठमाडौंको आधारस्तम्भ काष्ठमण्डप पुननिर्माणको करिव करिव अन्तिम चरणमा उन्मुख रहेको छ। यसै क्रममा आज काष्ठमण्डपमा गजुर छाउनका लागि काष्ठमण्डप परिसरमा ल्याइएको छ ।
नेपाली सेनाको सहयोगमा बाजा गाजा सहितको लावा लस्करले आज मध्यान्नको शुभ साइतमा गजुर ल्याउने कार्य सम्पन गरिएको गरिएको हो। तन्त्र साधना सहितको आवश्यक पूजा विधि पछि करिव दुइ महिनाको अन्तरालमानै गजुर छाउने कार्यलाइ पूर्णता दिने तयारी रहेको बुझिएको छ।
काष्ठमण्डपमा गजुर छाउनका लागि गजुर काष्ठमण्डप परिसर ल्याइयो
