बुधबार, अशोज १२, २०७९

उपत्यकाका थपियो ८ सय ६० जना संक्रमित

काठमाडौं साउन १४,
पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमितमध्ये उपत्यकाका ८ सय ६० जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५९७ यसैगरी भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु