शनिबार, बैशाख ८, २०८१

थप १ हजार ५७७ जनामा कोभिड सङ्क्रमण पुष्टि, २४ को मृत्यु

काठमाडौ असार १०,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालमा ७ हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणको क्रमम थप १ हजार ५७७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा २ हजार १८ जना सङ्क्रमित संक्रमणमुक्त भएको जानकारी दिदै ​सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको र योसंगै नेपालमा मृत्ककको सख्या ८ हजार ९१८ पुगेको जनाएको छ ।