बुधबार, अशोज १२, २०७९

थप १ हजार ५७७ जनामा कोभिड सङ्क्रमण पुष्टि, २४ को मृत्यु

काठमाडौ असार १०,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालमा ७ हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणको क्रमम थप १ हजार ५७७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा २ हजार १८ जना सङ्क्रमित संक्रमणमुक्त भएको जानकारी दिदै ​सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको र योसंगै नेपालमा मृत्ककको सख्या ८ हजार ९१८ पुगेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031