मङ्लबार, बैशाख ११, २०८१

उपत्यकामा थपिए ४सय ९७ जना कोभिड संक्रमित

काठमाडौं असार ९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुष्टि भएका कोभिड संक्रमित मध्ये काठमाडौं ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरि ४सय ९७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोग शालामा पछिल्लो २४ घण्टामा ७ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएको र यसमध्ये उपत्यकामा उल्लेखि सख्यामा सङ्क्रमण पुष्टि भएको जानकारीदिएको छ ।