बुधबार, अशोज १२, २०७९

उपत्यकामा थपिए ४सय ९७ जना कोभिड संक्रमित

काठमाडौं असार ९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुष्टि भएका कोभिड संक्रमित मध्ये काठमाडौं ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरि ४सय ९७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोग शालामा पछिल्लो २४ घण्टामा ७ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएको र यसमध्ये उपत्यकामा उल्लेखि सख्यामा सङ्क्रमण पुष्टि भएको जानकारीदिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031