सोमवार, साउन १८, २०७८

उपत्यकामा थपिए नयाँ ५०८ सङ्क्रमित

काठमाडौं असार २४ ,
पछिल्लो २४ घण्टामा ७ हजार ५६९ को पिसिआर परीक्षणको क्रममा १ हजार ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका ५०८ सङ्क्रमित रहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामा थपिएका ८ सङ्क्रमित मध्ये काठमाडौ मा ३९४, ललितपुरमा ६० र भक्तपुरका ५४ जना रहेको
जनाएके छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031