शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थपिए नयाँ ५०८ सङ्क्रमित

काठमाडौं असार २४ ,
पछिल्लो २४ घण्टामा ७ हजार ५६९ को पिसिआर परीक्षणको क्रममा १ हजार ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका ५०८ सङ्क्रमित रहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामा थपिएका ८ सङ्क्रमित मध्ये काठमाडौ मा ३९४, ललितपुरमा ६० र भक्तपुरका ५४ जना रहेको
जनाएके छ।