सोमवार, साउन १८, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाइ बहुमत

काठमाडौं असार ४ ,
नेपाली कांग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र पोखरेलले संसदबाट विश्वासको मत लिने क्रममा बहुमत पाएका छन् । ६० सदस्यीय मध्ये ५८ जना सदस्य प्रदेशसभामा सदस्य उपस्थित बैठकमा गण्डकी प्रदेशसभामा पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिएका छन् । विपक्षमा २७ मत परेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031