शनिबार, बैशाख ८, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाइ बहुमत

काठमाडौं असार ४ ,
नेपाली कांग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र पोखरेलले संसदबाट विश्वासको मत लिने क्रममा बहुमत पाएका छन् । ६० सदस्यीय मध्ये ५८ जना सदस्य प्रदेशसभामा सदस्य उपस्थित बैठकमा गण्डकी प्रदेशसभामा पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिएका छन् । विपक्षमा २७ मत परेको छ ।