बुधबार, अशोज १२, २०७९

खोटाङ र मनाङ वाहेक मुलुकका ७५ जिल्लामा निषेधाज्ञा आदेश कार्यान्वयनमा

काठमाडौं असार ३,
कोभिड–१९ को बढ्दो जोखिम नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय मुलुकको ७७ जिल्ला मध्ये ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक र खोटाङ र मनाङमा जिल्लामा भने निषेधाज्ञा नरहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्ले समय कोभिड संक्रमणको रफ्तार र मृत्यु दरमा कमी आएसँगै पूर्ण रुपम निषेधाज्ञा जारी रहेको काठमाडौं उपत्यका संगै सुनसरी, दार्चुला, तवन, रुपन्देही, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, पर्वत, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप लगायतका ७५ जिलमा आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञा कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएके छ।

यस्तो छ निषेधाज्ञा आदेश कार्यान्वयनमा रहेको जिल्लाको सूची : 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031