बिहिबार, चैत्र १५, २०८०

असार २५ गतेसम्म कर तिर्न सरकारको ताकेता [सूचना सहित] 

काठमाडौं असार २,
सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।

यसवीचम कोभिड कहरकाकारण जारी निषेधाज्ञाका कारण प्राय सवै व्यापार व्यवसाय ठप्प रहेको अवस्थामा विसं २०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गर्न विभागले भनेको छ।

त्यस्तै जारी सूचनाका कारण् व्यापार व्यवसायका सरोकारवालाहरुले सरकारको नियती ठिक नभएको प्रतिक्रिया दिदै आफुहरु अहिलेको अवस्थामा कर तिर्न सक्ने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन ।