बिहिबार, चैत्र १५, २०८०

राजधानीमा प्रधानमन्त्री ओलीको पुतला दहन सहित नेविसंघको प्रदर्शन

काठमाडौं जेठ २९
प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले शनिवार राजधानीमा विरोध प्रदर्शन गरेको छ।

विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री केपी ओलीको पुतला दहन गर्दै गर्दाप्रहरी नेविसंघ नेताहरुवीच केही समय धक्कामुक्की समेत भएको र त्यसक्रममा नेविसंघका पुष्कर बास्तोला गम्भीर घाइते भएका थिए ।