शुक्रबार, बैशाख ७, २०८१

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ५९८ जना सङ्क्रमित

काठमाडौं जेठ २९
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयलका अनुसार उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौमा ३९१, ललितपुरमा १३० र भक्तपुरका ७७ जना रहेको जनाएको छ ।

त्यस्तै काठमाडौंमा कुल संक्रमित १ लाख ९८ हजार ३९५ , ललितपुरमा ३५ हजार ९४१ र भक्तपुरमा २१ ह्जार ४१४ जना कुल संक्रमित रहेको र यसमध्ये क्रमस काठमाडौंमा ९ हजार २२९, ललितपुरमा ३ हजार ७४४ र भक्तपुरमा २ हजार ७१० जनामा कोभिडको संक्रिय संक्रमण रहेको मन्त्तालयले जनाएको छ ।

साथै कोभिड संक्रमणकै कारण काठमाडौंमा १७६३, ललितपुरमा ५०७ र भक्तपुरमा ३५० जनाले ज्यान गुमाइसकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031