शुक्रबार, बैशाख ७, २०८१

२७०९ जनामा कोभिड सङ्क्रमित थपिदै गर्दा ५ हजार २२५ सङ्क्रमित डिस्चार्ज ,६७ को मृत्यु

काठमाडौं जेठ २८,
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ५९८ वटा पीसीआर परीक्षणको क्रममा २ हजार ७०९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयले आज कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सख्या ६ लाख ४ हजार ३९६ पुगेको जनाएको छ ।

त्यस्तैयसवीचमा ५ हजार २२५ जना सङ्क्रमित कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या ५ लाख २० हजार ८१६ पुगेको जानकारी दिएको छ।

साथै वितेको २४ घण्टामा ६७ जना सङ्क्रमितका्े मृत्यु भएको र योसंगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सख्या ८ हजार ३०५ पुगेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031