शनिबार, अशोज ३०, २०७८

निजी मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारी तयारीविरुद्ध प्रदर्शन, दर्जनौं नागरिक अभियन्ताहरु पक्राउ

  • अनुप प्रधान
    काठमाडौं जेठ २८,

आफु निकटका माफियाहरुको भरण पोषणको स्वास्थ्य सेवाको क्षेत्रलाइ व्यापारिक थलो बनाउनकै लागि फेरि पनि निजी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी सरकारले गरसंगै त्यसको विरोधमा जारी निषेधाज्ञाकावीच पनि नागरिक अभियन्ता सडकमा उत्रिएका छन्।

व्यवसायी दुर्गा प्रसाईंको झापास्थित मेडिकल कलेजलाई गैरकानुनी रूपमाप्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष संलग्नतामा सम्बन्धन दिन लागेको lj/f]wdf    स्वास्थ्य सेवा हो, व्यापार होइन। सरकार सेवक हो, मालिक होइन, हामीलाइ चाहिन्छ विधिको शासन लेखिएको प्ले कार्ड सहित प्रदर्शनमा उत्रिएका    नागरिक अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने  बाँकी प्रदर्शकारीहरुमा  क्रमस  सरिता परियार, संजीव उप्रेती, अर्चना थापा, युग पाठक, घिमिरे युवराज, रिता परियार, भास्कर गौतम, अनुभव अजित, भावना रावत, निर्घ नविन, शशीविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने लगायतका रहेका छन्।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031