शुक्रबार, बैशाख ७, २०८१

प्रम केपी र उपप्रम महतोको पुतला दहन ,प्रहरी र विधार्थीवीच झडप

काठमाडौं जेठ २४,

नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले आज अपरान्हराजधानीमा    प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएको छ।

गत शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

उपप्रधानमन्त्री महतोको उक्त विवादास्पद अभिव्यक्तिसंगै शुरु भएको आलोचना विरोधका आवाज अन्र्तगत आज नेविसंघ सडकमा ओर्लिएको हो। पुतला   दहनको क्रममा प्रहरीले हस्तक्षेप भएसंगै पुतला दहनको माहौल झन उग्र भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031