बुधबार, अशोज १२, २०७९

३३७० सङ्क्रमित थपिदै गर्दा ५९५१ जना सङ्क्रमित डिस्चार्ज , ९२ को मृत्यु

काठमाडौं जेठ २४,
पछिल्लो २४ घण्टामा १२ हजार २ वटा पीसीआर परीक्षणको क्रममा ३ हजार ३७० सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ । आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमित ५ लाख ९१ हजार ४९४ जना पुगेको जानकारी दिएकोछ ।

त्यस्तै मन्त्रालयका अनुसार यसवीचमा छ हजार ९५१ जना सङ्क्रमित डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या ४ लाख ९७ हजार ९६० पुगेको जनाएकोछ ।  साथै वितेको २४ घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको जानकारी मन्त्रालयले दिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031