शुक्रबार, चैत्र १६, २०८०

३३७० सङ्क्रमित थपिदै गर्दा ५९५१ जना सङ्क्रमित डिस्चार्ज , ९२ को मृत्यु

काठमाडौं जेठ २४,
पछिल्लो २४ घण्टामा १२ हजार २ वटा पीसीआर परीक्षणको क्रममा ३ हजार ३७० सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ । आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमित ५ लाख ९१ हजार ४९४ जना पुगेको जानकारी दिएकोछ ।

त्यस्तै मन्त्रालयका अनुसार यसवीचमा छ हजार ९५१ जना सङ्क्रमित डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या ४ लाख ९७ हजार ९६० पुगेको जनाएकोछ ।  साथै वितेको २४ घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको जानकारी मन्त्रालयले दिएको छ ।