बुधबार, अशोज १२, २०७९

प्रम ओलीको तर्फबाट पार्टी एकता आव्हान पत्र जारी , पार्टीलाइ, ०७५ जेठ ३ गते पूर्वको अवस्थामा लैजाने प्रतिवद्धता

काठमाडौं जेठ २३
प्रधानमन्त्री एवम् तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी नेकपा विभाजन संघारमा पुग्दै गर्दा आज एक अपिल जारी गरी पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

एमाले नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्ष समूहको तर्फबाट प्रभानमन्त्री ओलीको अधिनायकचरित्रका कारण किमार्थ पार्टी एकताको गुन् जायन नभएको बताउदै गर्दा प्रम ओलीले ओलीले आफू सदैव पार्टी एकताको पक्षमा रहेको प्रतिवद्धता सहित आइतबार अपरान्ह पार्टीको नाममा एकता आव्हान गर्दै पार्टी बलियो भयो भनेमात्र देशको लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुन जनाउ दिनुभएको हो ।

प्रधानमन्त्री ओलीको तर्फबाट जारी पार्टी एकता आव्हान पत्रमा भन्नुभएको छ, “म सधैंभरी कम्युनिष्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरुको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ । भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने प्रतिवद्धता सहित पार्टी एकताका लागि आफू २०७५ जेठ ३ अघि पार्टीको गतिविधिमा फर्काउन तयार रहेको उल्लेख गर्नुभएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031