बुधबार, अशोज १२, २०७९

उपत्यकामा १ हजार ४५६ नयाँ कोभिड सङ्क्रमितको पहिचान

काठमाडौं जेठ १९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न् प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणको क्रममा पिसिआर परीक्षणमा ५ हजार ५२४ जना र एन्टीजेट परीक्षण्को क्रममा ७९२ जना गरि देशभर ५ हजार ३१६ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ हजार ४५६ जना नयाँ सङ्क्रमित रहेको जनाएको छ। मन्त्रालयका अनुसार यसमध्ये काठमाडौं ९६९, ललितपुरमा ३०६ र भक्तपुरका १८१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031