शुक्रबार, अशोज २१, २०७९

देशभर ५ हजार ३१६ नयाँ संक्रमित थपिए , १०१ जनाको मृत्यु

काठमाडौं जेठ १९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न् प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणको क्रममा पिसिआर परीक्षणमा ५ हजार ५२४ जना र एन्टीजेट परीक्षण्को क्रममा ७९२ जना गरि देशभर ५ हजार ३१६ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता डा। समीर कुमार अधिकारीले यसवीचमा ७ हजार २१९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जानकारीदिदै यसवीचमा १०१ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

त्यस्तै कुल कोभिड संक्रमित मध्ये देशभर १ लाख १ हजार ९९३ जना संक्रमित रहेको जानकारी दिएको छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031