बुधबार, अशोज १२, २०७९

एसईई परीक्षा आन्तरिक मूल्यांकन विधि अनुसारनै गराउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं जेठ १८

सोमवार अपरान्ह बसेको मन्त्रिपरिषद बैकठले माध्यमिक शिक्षा परीक्षा एसईई आन्तरिक मूल्यांकन विधि अनुसार गराउने र सोको जिम्मा विद्यालयलानै जिम्मा दिने निर्णय गरेको छ ।

मुलुकको बढ्दो कोभिडको जोखिम संगै सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरे अनुरुप मन्त्रिपरिषदको बैकठले यस्तो निर्णय गरेको हो ।

त्यस्तै यसपटक विगतमा जस्तो प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन गरिएपनि यसपटक वितको भन्दा पृथक तरिकाको मूल्याङ्कनको मोडल स्थापित गराउने तयारी राष्ट्रिय परीक्षा बोर्डले बनाएको बुझिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031