शुक्रबार, बैशाख ७, २०८१

सार्वजनिक यातायात सञ्चालनमा आएसंगै राजधानीका सडकमा सवारीको चहलपहल

काठमाडौं असार १५ ,
कोभिड संक्रमणको जोखिम बढेसंगै उपत्यकामा गत बैशाख १६ बाट जारी भएको निषेधाआज्ञाको पछिल्लो श्रृखला अन्र्तगत मंगलवारबाट उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा सञ्चालन भएको छ । नयाँ भेरियन्टसहितको कोभिड भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात लगायतका धेरै सेवाहरु बन्द भएको थियो ।

काठमाडौ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसंगै उपत्यकामा जोर गते जोर नम्वर बिजोर गते विजोर नम्बरका सार्वजनिक सवारी सञ्चालन भएसँगै विगत दुइ महिना देखि सुनसान प्राय रहेको राजधानीका सडकमा चहलपहल देखिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031