शनिबार, अशोज ३०, २०७८

सिथि नखःपर्वको अवसरमा पधेँरा, इनार लगायत पानी स्रोतको सफाइ गरिदै

  • अनुप प्रधान

काठमाडौं असार २,
आज ज्येष्ठ शुक्ल षष्ठी अर्थात आजको दिन कुमारषष्ठी वा सिथि नखःपर्व मनाइने गरिन्छ । सिथि नखःपर्व को अवसरमा आज काठमाडौँ उपत्यकामा आफ्नो घर तथा त्यस वरपर क्षेत्रका इनार, कुवालगायत पानीका मुहानको सरसफाइ गर्ने गर्दछन् । पानीको स्रोतका रूपमा रहेका पधेँरा, इनार, तलाउ, कुवालगायतका स्थानमा पानीको समस्या नहोस् पानीको स्रोत सधै सदावहार  रहिरहोस भन्दै वर्षमा एकपटक सफा गर्दै पूजा अर्चना गर्ने परम्परा रहि आएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031