शुक्रबार, अशोज ८, २०७८

नेपालमा अल्फा र डेल्टा वाहेक गामा र कप्पा नामक कोभिड भेरियन्ट नभेटिएको मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं जेठ २०,
नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट वाहेकका अन्य भेरियन्ट भेटिएको भन्ने समाचार भ्रामक निराधार रहेको जनाएको छ।

मन्त्रालयले आज जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले भेरियन्ट अर्फ कन्र्सन भित्र परेका र विभिन्न देशमा फैलिएको नयाँ भेरियन्टलाई अल्फा, डेल्टा,गामा र कप्पा छुट्टाछुट्टै नाम दिएको र यस मध्ये नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र पुष्टि भएको यो वाहेक गामा र कप्पा भेरियन्ट नभेटिएको  र यसलाइ   विश्व स्वास्थ्य संगठनले समेत नेपालमा नयाँ भेरियन्ट पत्ता नलागेको पुष्टि गरिसकेको   जनाएको छ।

त्यस्तै मन्त्रालयले आधिकारिक र समाचारको पुष्टि नगरी सस्तो लोकप्रियताका लागि आतंक फैलाउँदै भ्रामक समाचार सम्प्रेषण नगर्न मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले जारी विज्ञप्तिमा संचारकर्मी र संचारमाध्यमलाई आग्रह समेत गरेको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031