शुक्रबार, अशोज २१, २०७९

महानगरका ९ सय ५७ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण

काठमाडौ जेठ  १४ ,
काठमाडौ महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा कोभिड एन्टिजेन परीक्षण कार्यक्रमको आरम्भ गरेका छन । आज बाट ५ दिन सम्म सञ्चालन रहने यस परीक्ष्ण अभियानमार्फत महानगरले ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने लक्ष्य लिएको  छ ।
यसैक्रममा आज महानगरका आज वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका ९ सय ५७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३० जना महिला र ३४ जना पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन यस किसिमको परीक्षणलाइ प्राथमिकता दिइएको जनाउदै महानगरले परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट््याक्ट टे«सिङ् (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ । कोविडको लक्षण देखिएका, कन्ट््याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्ने योजना तय गरिएको र लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरुलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेका छन।

साथै परीक्षण, केन्द्र तथा अन्य जानकारीका लागि नागरिकलाई सजिलो होस् भनेर महानगरल क्लिनिक इन्चार्जहरुको सम्पर्क नं. समेत सार्वजनिक गरेको छ । यससम्बन्धि कुनै जानकारी चाहिए सम्बन्धित वडाका क्लिनिक इन्चार्जहरुसँग सम्पर्क गर्न सकिने जनस्वास्थ्य विभागले जनाएको छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु