शुक्रबार, अशोज ८, २०७८

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि नियमित हुने

काठमाडौ जेठ १४ ,

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आज बाट भएको शुरु भएको छ। विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइ गर्ने क्रममा आज अपरान्ह ३ बजेसम्म् भएको र बाँकी सुनुवाइ अव जेठ १६ गते आइतबारबाट नियमित हुने सर्वोच्च प्रशासनले जनाएकोछ ।

आजको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डाआनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा भएको थियो ।
छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु