शुक्रबार, बैशाख १४, २०८१

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि नियमित हुने

काठमाडौ जेठ १४ ,

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आज बाट भएको शुरु भएको छ। विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइ गर्ने क्रममा आज अपरान्ह ३ बजेसम्म् भएको र बाँकी सुनुवाइ अव जेठ १६ गते आइतबारबाट नियमित हुने सर्वोच्च प्रशासनले जनाएकोछ ।

आजको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डाआनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा भएको थियो ।
छ ।