शनिबार, कार्तिक ६, २०७८

८ हजार ३८७ सङ्क्रमितको पहिचान हुँदैगर्दा ६४०४ उपचारपछि डिस्चार्ज

काठमाडौं जेठ ११,
पछिल्लो २४ घण्टामा २२ हजार ३०६ जनाको पीसीआर परीक्षणको क्रममा ८ हजार ३८७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ५ लाख २८ हजार ८४८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा छ हजार ४०४ जना सङ्क्रमित उपचारपछि डिस्चार्ज र्भसंगै डिस्चार्ज हुनेको कुल सख्या ४ लाख चार हजार ८८७ जना पुगेको समेत मन्त्रालयले जनाएको छ ।

साथै पछिल्ले डेटा अनुसार१ लाख १७ हजार २६१ जनामा सक्रिय सङ्क्रमण रहेको जनाउदै मन्त्रालयले वितेको २४ घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट छ हजार ७०० पुगेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु