बुधबार, अशोज १२, २०७९

७ हजार ४२५ संक्रमित थपिदैगर्दा ७१३५ संक्रमित डिस्चार्ज , १८५को मृत्यु

काठमाडौं जेठ १०,
नेपालमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणको क्रममा ७ हजार ४२५ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै यसवीचमा देशभरबाट ७ हजार १३५ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिनुको अलावा वितेको २४ घण्टामा थप १८५ जना संक्रमितको मृत्यु भएको र योसंगै मृतकको सख्या संख्या छ हजार ५३१ पुगेको जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु