बुधबार, अशोज १२, २०७९

७९१४ कोभिड संक्रमित थपिदै गर्दा ७ हजार ६६४ संक्रमित कोभिड मक्त

काठमाडों जेठ ९,
नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणको क्रममा ७ हजार ९१४ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज पहिचान भएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ५ लाख १३ हजार २४१ जना पुगेको जानकारी मन्त्रालयले  दिएको छ।
साथै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमित कोभिड मुक्त भएको र यसवीचमा सङ्क्रमणबाट १९३ जनाको मृत्यु भएको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु