आइतवार, अशोज ३, २०७८

राष्ट्रपतिको कदम विरुद्ध हस्ताक्षर संकलन सहित न्यायालय गुहार्दै काँग्रेस

काठमाडौं जेठ ९,
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपतिको तर्फबाट भएको पछिल्लो संबैधानिक मर्ममाथिको हस्तक्षेप विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरिएको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम पार्टी सभापति शेरबहादुर देउवाको नृतृत्वमा दाबी गरिएको सरकार गठनको लागि बहुमत पुग्दा पुग्दै पनि राष्ट्रपतिले नियोजित रुपमा बदर गर्ने काम भएको भन्दै राष्ट्रपतिको प्रतिगामी कदम विरुद्धमा हस्ताक्षर सङ्कलन भइरहेको र हस्ताक्षर सङ्कलन पछि सर्वोच्च अदालत जाने कार्यक्रम रहेको दलको कार्यालयले जनाएको छ।

पार्टी सभापति देउवाको नृतृत्वमा बन्ने सरकारलाई नेकपा माओवादी केन्द्र, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु