बिहिबार, मंसिर २३, २०७८

राष्ट्रियसभा निर्वाचनमा डा देवकोटा विजयी

काठमाडौ जेठ ६,
वामती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज भएको निर्वाचनमा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज निर्वाचन पछि जारी विज्ञप्तिमा निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको जानकारी दिदैे । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको जानकारी दिदै मतदानमा डा देवकोटाले ५ हजार ८८ र नेकपा [एमाले]का रामबहादुर थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
त्यस्तै आयोगले मतदान सफलतापूर्वक सम्पन्न भएकामा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सम्पूर्ण सरोकार पक्षलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु